बुरुन्डीमा हैजाको प्रकोप

SITENAME

 

बुजुम्बुरा सिन्ह्वा  बुरुन्डीमा हैजा प्रकोप घोषणा गरिएको छ। बुरुन्डीको जनस्वास्थ्य तथा एड्स नियन्त्रण मन्त्री सिल्वी न्जेइमानाले पूर्वी अफ्रिकी देशको वाणिज्य राजधानी बुजुम्बुरामा हैजाको प्रकोप भएको घोषणा गरेका हुन्। 

 

सन् २०२२ को डिसेम्बरमा व्यावसायिक राजधानी बुजुम्बुराको उत्तरी जिल्लामा पखाला र बान्ताका लक्षणसहित ९ जना व्यक्तिहरूमा हैजा पुष्टि भएको थियो। त्यसैगरी मुताकुरामा पनि केही व्यक्तिहरूमा हैजा देखिएको र संक्रमणका घटनाहरू बढ्दै गएपछि रोकथामका उपायहरू अपनाइएको थियो। 

 

उनका अनुसार संक्रमित घरपरिवारलाई कीटाणुरहित गर्ने, महामारीको जोखिमबारे समुदायलाई सचेत गराउने तथा समुदायमा अन्य हैजाका बिरामीको खोजी गर्ने कार्य गरिएको थियो । डिसेम्बर २६ देखि डिसेम्बर ३१ सम्म बुजुम्बुरा र यसको वरपरका धेरै ठाउँहरूमा हैजाको प्रकोप देखा परेको बताइएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

बनपा ७ मा स्थानिय भुवापर्व आज सम्पन्न 

  गोबिन्द्र राज तिमिल्सेना...    जिल्लाको बडिमालिका नगरपालिका  बडा नं ७ मा स्थानिय भुवा पर्व आज सम्पन्न भएको छ । गत पुश ७ गतेबाट सञ्चालन भएको भुवा

SITENAME

जापानमा कोभिड सङ्क्रमणको आठौं लहर, संक्रमित बढ्दै

टोकियो  जापानमा कोरोना भाइरसको आठौं लहर चलिरहेको छ। यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन्।  स्वास्थ्य मन्त्रालय र स्थानीय

SITENAME

जापानमा कोभिड सङ्क्रमणको आठौं लहर, संक्रमित बढ्दै

टोकियो  जापानमा कोरोना भाइरसको आठौं लहर चलिरहेको छ। यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन्।  स्वास्थ्य मन्त्रालय र स्थानीय