बाझाे जग्गाकाे सदुपयाेग,विद्यालय परिसर भित्रै तरकारी खेती
बाजुरा: जिल्लाको वडीमालिका नगरपालिका वडा नम्बर ७ ढम्कनेमा रहेकाे सरस्वती आधाभुत विद्यालयले विद्यालय परिसर भित्र रहेकाे बाझाे जग्गालाई सदुपयाेग गरेर तरकारी खेती गर्दै आएकाे छ। बालबालिकाकाे उज्ज्वल भविष्य र बिद्यालयकाे दिवाखाजा तथा आर्थिक सहयाेगका लागि पढ्दै ,सिक्दै , कमाउदै कार्यक्रम अन्तर्गत विद्यालयकाे परिसरमा बडिमालिका नगरपालिका र वडाकाे सहयाेगमामा जेसिवी द्वारा खनजाेत गरिएकाे







.jpeg)









.jpeg)

























